आज:  २०७९ आश्विन २०, बिहिबार | Thu, 06, Oct, 2022
FLASH NEWS
Advertisement
SKIP THIS

गौरबाट काठमाडौँ जाने यात्रुबाहक बस दुर्घटना

एपी खबर २०७९ आश्विन ३, सोमबार (२ हप्ता अघि) ४५ पाठक संख्या

रौतहट । रौतहटमा यात्रुबाहक बस दुर्घटना भएको छ । जिल्लाको ईशनाथ नगरपालिकादेखि गौर हुँदै काठमाडौँ जाने धुम ४ बस पल्टिएको छ ।

 

बस अचानक अनियन्त्री भई सडकबाट खेतमा पल्टिएर दुर्घटना भएको छ । दुर्घटनाबारे विस्तृत विवरण आउँन बाँकी नै रहेको छ ।

प्रतिक्रिया दिनुहोस