आज:  २०७९ आश्विन २०, बिहिबार | Thu, 06, Oct, 2022
FLASH NEWS
Advertisement
SKIP THIS

डेंगु संक्रमणका कारण नेपालमा २० जनाको मृत्यु

एपी खबर २०७९ आश्विन ४, मंगलबार (२ हप्ता अघि) ४३ पाठक संख्या

रौतहट । डेंगु संक्रमणका कारण नेपालमा हालसम्म २० जनाले ज्यान गुमाइसकेका छन् । बितेको ५ सातामा नेपालमा २० जनाको डेंगु संक्रमणको करण मृत्यु भएको छ ।

 

गत साउन महिनायता डे्ंगुका संक्रमणबाट २० जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस