आज:  २०७९ आश्विन २०, बिहिबार | Thu, 06, Oct, 2022
FLASH NEWS
Advertisement
SKIP THIS

कोठामै झुण्डिएको अवस्थामा एक युवती फेला

एपी खबर २०७९ आश्विन ५, बुधबार (२ हप्ता अघि) ४३ पाठक संख्या

पर्सा । पर्साको वीरगञ्जमा एक युवतीले पासो लगाई आत्कहत्या गरेकी छन् । जिल्लाको वीरगञ्ज महानगरपालिका वडा नम्बर १३ मा भाडामा कोठा लिई बस्दैँ आएकी एक युवती झुण्डिएको अवस्थामा फेला परेकी प्रहरीले जनाएको छ ।

 

आज बिहान उनी आफ्नै कोठाभित्र झुण्डिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । हाल घटनाबारे विस्तृत विवरण आउँन बाँकी नै रहेको छ ।

प्रतिक्रिया दिनुहोस