आज:  २०८० मंसिर २०, बुधबार | Wed, 06, Dec, 2023
FLASH NEWS

सिमरामा केएसआर मुभिजका दुई हल सञ्चालन

एपी खबर २०७९ आश्विन ११, मंगलबार (१ साल अघि) ४१७ पाठक संख्या

सिमरा- बाराको सिमर अत्याधुनिक केएसआर मुभिजका दुई हल सोमबारदेखि सञ्चालनमा आएका छन् ।

 

२ सय र १ सय २१ जना दर्शक अटाउने सो हल बिहान ७ बजेदेखि ९ बजेसम्म दैनिक १० सो सञ्चालन गर्ने छ । उच्च प्रविधिका प्रोजेक्ट र अत्याधुनिक साउण्डसिस्टमसहितकोे स्क्रिन रहेको बताइएको छ ।

 

मुभिजका सञ्चालक सुदिप लामाले ५ सय दरका ९ बटा आरारामदायी रिजलाइन सोफा, र थ्रिडी बापत ५० रुपैयाँ थपमा दर्शकले लक्जरियस अनुभवमा फिल्म हेर्न सक्ने बताए । सिनेमा टिकटको मूल्य १ सय ९० देखि ५ सय रुपैयाँसम्म निर्धारण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस