आज:  २०८० मंसिर १५, शुक्रबार | Fri, 01, Dec, 2023
FLASH NEWS

भारतका फास्ट बलर बुमराहले अष्ट्रेलियामा आयोजना हुने आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेट गुमाउने

एपी खबर २०७९ आश्विन १८, मंगलबार (१ साल अघि) ३६४ पाठक संख्या

सिमरा- भारतका फास्ट बलर जस्प्रित बुमराहले अष्ट्रेलियामा आयोजना हुने आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेट गुमाउने भएका छन् ।

 

ढाडको चोटको कारण बुमराहले विश्वकप गुमाउने भएका हुन् बीसीसीआईले बुमराहले विश्वकप गुमाउने पुष्टि गरेको क्रिकइन्फोले जनाएको छ ।टी-ट्वान्टी विश्वकप १६ अक्टोबरबाट १३ नोभेम्बरसम्म आयोजना हुँदैछ ।

प्रतिक्रिया दिनुहोस