आज:  २०७९ मंसिर १२, सोमबार | Mon, 28, Nov, 2022
FLASH NEWS

डेंगु संक्रमणका कारण साउनयता मात्रै नेपालमा ४१ जनाको मृत्यु

एपी खबर २०७९ आश्विन १९, बुधबार (१ महिना अघि) ८२ पाठक संख्या

काठमाडौं- डेंगु संक्रमणका कारण साउनयता मात्रै नेपालमा ४१ जनाको मृत्यु भएको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार  अहिलेसम्म डेंगुबाट ४१ जनाको ज्यान गएको पुष्टि भएको छ।

 

डेंगुका बिरामीको संख्या पनि ३१ हजारभन्दा नाघेको छ। हालसम्म डेंगुका बिरामीको संख्या ३१ हजार १ सय ६९ पुगेको छ।

प्रतिक्रिया दिनुहोस