आज:  २०८० मंसिर २०, बुधबार | Wed, 06, Dec, 2023
FLASH NEWS

बारा ४ क बाट प्रदेश सभा सदस्य उम्मेदवार चौधरीले गरे मतदान

एपी खबर २०७९ मंसिर ४, आईतबार (१ साल अघि) १७९ पाठक संख्या

बारा : बारा क्षेत्र नं. ४(१) को प्रदेशसभा सदस्य पदका उम्मेदवार देवनारायण चौधरीले मतदान गरेका छन् । जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. ६ स्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालय नगौल मतदानस्थलको क  केन्द्रबाट मत दिएका हुन् ।

 

चौधरीले मत खसालेसंगै उक्त केन्द्रमा मतदान सुरु भएको छ । मतदानपछि चौधरीले मतदाता निकै उत्साहका साथ मतदानमा सहभागिता जनाइरहेको बताए ।

प्रतिक्रिया दिनुहोस