आज:  २०७९ माघ २४, मंगलबार | Tue, 07, Feb, 2023
FLASH NEWS
Advertisement
SKIP THIS

बझाङमा गएराति ट्र्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु

एपी खबर २०७९ पौष १२, मंगलबार (१ महिना अघि) ८० पाठक संख्या

बझाङ – बझाङमा गएराति ट्र्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

 

बझाङकाे छविसपाथीभेरा गाउँपालिका–५ थलारामा से २ त २३४३ नम्बरकाे ट्र्याक्टर दुर्घटना हुँदा चालक मङ्गल धामी र सहचालक धनबहादुर ठगुन्नाकाे मृत्यु भएको हाे । उनीहरुकाे घटनास्थलमै मृत्यु भएको प्रहरी निरीक्षक रमेशदत्त अवस्थीले जानकारी दिनुभयो ।

 

 

झोलुङ्गे पुलकाे सामान लिएर गएको ट्र्याक्टर उकालो सडकमा पछाडि सरेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस