सिमरा: २०७९ सालको प्रतिनिधि सभाको चुनाव सम्पन्न भए पछि पहिलो पल्ट बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै नेकपा एकीकृत समाजवादीको अध्यक्ष माधव कुमार नेपालले छिन छिनमा सरकार बद्लिरहोस भनेर हामि न चाहेको बताउनु भयो ।
प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले बहुमत जुटाउनु भएकोले उहाँ प्रधानमन्त्रीमा बिश्वाशको मत अवश्यनै पाउनेमा आफु बिश्वस्त रहेको समेत वहाँले बताउनु भयो ।
प्रतिक्रिया दिनुहोस