आज:  २०८० जेष्ठ २१, आईतबार | Sun, 04, Jun, 2023
FLASH NEWS

जीतपुरको एक ईलेक्ट्रोनिक पसलमा आगलागी

एपी खबर २०७९ पौष २५, सोमबार (४ महिना अघि) ३२७ पाठक संख्या

सिमरा: बारा जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिकाको वडा न ७ ग्लोबल आईमई बैंकको तल रहेको एक ईलेक्ट्रोनिक पसलमा सोमबार राती  आगलागी भएको हो।

 


पसल बाट धुवाँ निस्के पछि स्थानियले प्रहरीलाई खबर गरेको थियो भने स्थानिय र प्रहरीको सकृयतामा आगो नियन्त्रणमा आएको थियो। समयमा आगो नियन्त्रणमा आएको हुनाले पसलमा समान्य क्षति भएको ईलाका प्रहरी कार्यालय जीतपुरले जनाएको छ।

 

बिधुतको तार शर्त भएर आगलगी भएको प्रहरिले जनाएको छ।समयमा प्रहरी र स्थानियले आगोलाई नियन्त्रणमा लिएको कारण ठूलो क्षती हुन बाट जोगिएको हो।आगलागी बाट के कति क्षती भएको विवरण आउन बाकी रहेको छ।

प्रतिक्रिया दिनुहोस