आज:  २०७९ माघ २४, मंगलबार | Tue, 07, Feb, 2023
FLASH NEWS
Advertisement
SKIP THIS

प्रधानमन्त्री प्रचण्डलाई सर्तसहित विश्वासको मत दिने निर्णय

एपी खबर २०७९ पौष २६, मंगलबार (४ हप्ता अघि) ६० पाठक संख्या

काठमाडौँ – नेकपा एकीकृत समाजवादी पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको छ ।

 

प्रवक्ता जगन्नाथ खतिवडाले आज बिहान बसेको बैठकले सर्तसहित विश्वासको मत दिने निर्णय गरेको जानकारी दिए ।एकीकृत समाजवादीले सरकारमा सम्मानजनक शक्ति बाँडफाँड खोजेको छ।

प्रतिक्रिया दिनुहोस