आज:  २०७९ माघ २४, मंगलबार | Tue, 07, Feb, 2023
FLASH NEWS
Advertisement
SKIP THIS

सुनको मूल्य आज तोलामा तीन सय रुपैयाँले घट्यो

AuthorAP Khabar२०७९ पौष २७, बुधबार (३ हप्ता अघि) ७० पाठक संख्या

काठमाडौँ – सुनको मूल्य आज तोलामा तीन सय रुपैयाँ घटेको छ।

 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार छापावाल सुनको मूल्य एक लाख तीन हजार दुई सय कायम भएको छ ।

 

तेजाबी सुनको मूल्य प्रतितोला एक लाख दुई हजार सात सय निर्धारण गरिएको छ ।चाँदीको मूल्य भने आज स्थिर रही प्रतितोला एक हजार तीन सय ६५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस