आज:  २०७९ चैत्र १२, आईतबार | Sun, 26, Mar, 2023
FLASH NEWS
Advertisement
SKIP THIS

मधेस प्रदेशका मुख्य न्यायाधिवक्ता वीरेन्द्र ठाकुरले लिए पद तथा गोपनीयताको शपथ

एपी खबर २०७९ माघ १५, आईतबार (१ महिना अघि) ५८ पाठक संख्या

जनकपुर – मधेस प्रदेशका मुख्य न्यायाधिवक्ता वीरेन्द्र ठाकुरले पद तथा गोपनीयताको शपथ लिएका छन्।

 

ठाकुरले आज आइतबार प्रदेश प्रमुख हरिशंकर मिश्रका समक्ष उच्च अदालत जनकपुरका कामु न्यायाधीश गुनराज ढुंगेलबाट शपथ लिएका हुन्।मुख्य न्यायाधिवक्ता ठाकुर मुख्यमन्त्री सरोजकुमार यादवको सिफारिसमा नियुक्त भएका हुन्।

 

प्रतिक्रिया दिनुहोस