आज:  २०७९ चैत्र १२, आईतबार | Sun, 26, Mar, 2023
FLASH NEWS
Advertisement
SKIP THIS

राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिरिए पछि पहिलो पटक मन्त्रिपरिषद बैठक बस्दै

एपी खबर २०७९ माघ २३, सोमबार (१ महिना अघि) ८३ पाठक संख्या

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिरिए पछि पहिलो पटक मन्त्रिपरिषद बैठक बस्दैछ। प्रधानमन्त्री पुष्पकमाल दाहाल प्रचण्डले सोमबार अपरान्ह चार बजेलाई मन्त्रिपरिषद बैठक बोलाएका हुन्।

 

‘नियमति बैठक हो, मन्त्रालयका विभिन्न एजेण्डाका विषयमा छलफल हुने छ,’ स्रोतले भन्यो। त्यस बाहेक सरुवा बढुवका विषयमा पनि निर्णय हुन सक्ने स्रोतले जनाएको छ।आइतबार रास्वपा सरकारबाट बाहिरिएपछिको परिस्थितिका विषयमा पनि छलफल हुने बताइएको छ।

प्रतिक्रिया दिनुहोस