आज:  २०७९ चैत्र १२, आईतबार | Sun, 26, Mar, 2023
FLASH NEWS
Advertisement
SKIP THIS

सुन र चाँदीको मूल्य स्थिर

एपी खबर २०७९ माघ २४, मंगलबार (१ महिना अघि) ५४ पाठक संख्या

काठमाडौँ । मंगलबार नेपाली बजारमा सुन र चाँदीको मूल्य स्थिर रहेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ४ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन र १ हजार ३२० रुपैयाँ प्रतितोला कारोबार भएको चाँदीको मूल्य आज पनि सोही मूल्य कायम भएको हो ।

 

यस्तै तेजाबी सुनको मूल्य पनि अघिल्लो दिनकै मूल्य कायम हुँदै आज प्रतितोला १ लाख ४ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस