आज:  २०७९ चैत्र १२, आईतबार | Sun, 26, Mar, 2023
FLASH NEWS
Advertisement
SKIP THIS

थप तीन जनामा कोरोना भाइरस संक्रमण पुष्टि

एपी खबर २०७९ माघ २७, शुक्रबार (१ महिना अघि) ५४ पाठक संख्या

काठमाडौं : थप तीन जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।पछिल्लो २४ घन्टामा देशभरबाट १०८५ नमूना परीक्षण गर्दा तीन जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

 

मन्त्रालयका अनुसार पीसीआर विधिबाट ३७२ र एन्टिजेनबाट ७१३ जनाको परीक्षण गर्दा तीन नमूनाको रिपोर्ट पोजिटिभ आएको हो।यो अवधिमा एक जना संक्रमित निको भएका छन्। हाल सक्रिय कोरोना संक्रमितको संख्या ६ पुगेको छ।

प्रतिक्रिया दिनुहोस