आज:  २०७९ चैत्र १२, आईतबार | Sun, 26, Mar, 2023
FLASH NEWS
Advertisement
SKIP THIS

ग्यासको लागतमूल्य बढ्यो

एपी खबर २०७९ फागुन १७, बुधबार (३ हप्ता अघि) ६६ पाठक संख्या

काठमाडौँ– नेपाल आयल निगमलाई भारतीय इन्धन बिक्रेता कम्पनी भारतीय आयल कर्पोरेसन (आइओसी) ले इन्धनको नयाँ लागत मूल्य पठाएको छ।आइओसीले पठाएको पछिल्लो मूल्यअनुसार खाना पकाउने ग्यासको लागत ३३९ रुपैयाँले बढेको छ भने डिजेलको लागत ५ रुपैयाँ ५ पैसा सस्तिएको छ।

पेट्रोलमा १ रुपैयाँ २१ पैसा लागत घटेको निगमले जानकारी दिएको छ। मट्टितेलमा ३ रुपैया ४० पैसा र हवाई इन्धनमा ७ रुपैयाँ ३ पैसा लागत घटेको छ।

 

प्रतिक्रिया दिनुहोस