आज:  २०७९ चैत्र १२, आईतबार | Sun, 26, Mar, 2023
FLASH NEWS
Advertisement
SKIP THIS

श्री एअरलाइन्सको जहाज दुर्घटना हुनबाट जोगिए

एपी खबर २०७९ फागुन २५, बिहिबार (२ हप्ता अघि) १९ पाठक संख्या

काठमाडौँ:काठमाडौँबाट भैरहवाका लागि उडेको श्री एअरको क्यु ४०० जहाज उडानको २३ मिनेटमै त्रिभुवन विमानस्थलमा फर्किएको हो। जहाजको इन्जिनमा आगो लागेको देखिएपछि काठमाडौं नै फर्काएर सुरक्षित अवतरण गराइएको एयरलाइन्सका कर्पोरेट प्रबन्धक अनिल मानन्धरले जानकारी दिए।

 

जहाजमा रहेका सबै जना सकुशल रहेका जनाइएको छ। उक्त जहाजमा ७२ जना यात्रु सवार थिए।उडेको २३ मिनेटमा त्रिभुवन विमानस्थलमा फर्किएको मानन्धरले बताए। उनका अनुसार जहाज उड्नेबित्तिकै दाहिने इन्जिनमा आगो लागेको थियो।जहाज थाक्रेको गुराँस भन्ने प्वाइन्टबाट फर्किएको विमानस्थलले जनाएको छ।

प्रतिक्रिया दिनुहोस