आज:  २०७९ चैत्र १२, आईतबार | Sun, 26, Mar, 2023
FLASH NEWS
Advertisement
SKIP THIS

स्ववियु निर्वाचनका लागि आज उम्मेदवारी दर्ता गरिँदै

एपी खबर २०७९ फागुन २७, शनिबार (२ हप्ता अघि) २७ पाठक संख्या

काठमाडौँ:त्रिभुवन विश्वविद्यालय (टीयू) अन्तर्गतका क्याम्पसमा हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि आज उम्मेदवारी दर्ता गरिँदैछ । टीयूका आंगिक र सम्बन्धनप्राप्त क्याम्पसमा उम्मेदवारी दर्ता गरिँदैछ ।

 

आगामी चैत ५ गते देशभर स्ववियु निर्वाचन हुँदैछ ।स्ववियु निर्वाचनमा प्रमुख राजनीतिक दलहरू निकट विद्यार्थी संगठनहरू नेपाल विद्यार्थी संघ, अनेरास्ववियु र अखिल क्रान्तिकारीबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ ।

 

प्रतिक्रिया दिनुहोस