सिमरा : बाराको प्रसौनी गाउँपालिकामा नेकपा एमालेको पालिका सभा दल गठन भएको छ ।
दलको नेतामा प्रसौनी गाउँपालिकाका अध्यक्ष बिनोद जैसवाल चयन हुनु भएको छ भने सभादलको उप नेतामा उपाध्यक्ष किरण देबि साह चयन हुनु भएको छ भने प्रबक्ता मा वडा नम्बर ७ का अध्यक्ष इस्लाम मिया चयन हुनुभएको छ ।
पालिका दलको बैठकले सो निर्णय गरेको हो । पालिका अध्यक्ष बिनोद जैसवालको सभापतित्वमा सम्पन्न बैठकमा केन्द्रिय सदस्य अरबिन्द सिंह,प्रदेश कमिटी सदस्य मनोज पौडेल,राजमहमद रायलगायतको उपस्थिति रहेको थियो
प्रतिक्रिया दिनुहोस