आज:  २०७९ चैत्र १२, आईतबार | Sun, 26, Mar, 2023
FLASH NEWS
Advertisement
SKIP THIS

उपराष्ट्रपति निर्वाचन : यादवको उम्मेदवारी कायमै रहने

एपी खबर २०७९ फागुन २८, आईतबार (२ हप्ता अघि) २० पाठक संख्या

काठमाडौँ: सहायक निर्वाचन अधिकृत अमृताकुमारी शर्माले यादवको उम्मेदवारी बदर नहुने निर्णय गरेको जानकारी दिइन् । ‘रामसहाय यादवको उम्मेदवारी बदर भएन, चारैजनाको उम्मेदवारी कायमै रह्यो,’ उनले भनिन् ।

 

यादवको उम्मेदवारी खारेजको माग गर्दै नेकपा एमालेका उम्मेदवार अष्टलक्ष्मी शाक्य र जनमत पार्टीकी उम्मेदवार ममता झाले निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिएका थिए ।आसन्न उपराष्ट्रपति निर्वाचन ३ चैतमा हुँदैछ ।

प्रतिक्रिया दिनुहोस