आज:  २०७९ चैत्र १२, आईतबार | Sun, 26, Mar, 2023
FLASH NEWS
Advertisement
SKIP THIS

नेकपा एमाले संसदीय दलको प्रमुख सचेतकमा पदम गिरी नियुक्त

एपी खबर २०७९ फागुन २८, आईतबार (२ हप्ता अघि) १५ पाठक संख्या

काठमाडौँ– नेकपा एमाले संसदीय दलको प्रमुख सचेतकमा पदम गिरी नियुक्त भएका छन्। पार्टी अध्यक्ष एवंम् एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले गिरीलाई संसदीय दलको प्रमुख सचेतकको जिम्मेवारी दिएका हुन्।

 

गिरी पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा करिब दुई महिना स्वास्थ्य तथा जनसंख्या मन्त्री बनेका थिए। प्रचण्डले राष्ट्रपति चुनावमा गठबन्धन बदलेपछि एमाले सरकारबाट बाहिरिँदा गिरीले पनि राजीनामा दिएका थिए।

 

प्रतिक्रिया दिनुहोस