आज:  २०७९ चैत्र १२, आईतबार | Sun, 26, Mar, 2023
FLASH NEWS
Advertisement
SKIP THIS

प्रधानमन्त्री कार्यालयको ट्वीटर अकाउन्ट पुन: सञ्चालन

AuthorAP Khabar२०७९ चैत्र २, बिहिबार (१ हप्ता अघि) १९ पाठक संख्या

काठमाडौँ: प्रधानमन्त्री तथा मन्त्रिपरिषदको आधिकारिक ट्वीटर अकाउन्ट पुन: सञ्चालन भएको छ। बुधबार बेलुकीदेखि प्रधानमन्त्री कार्यालयको ट्वीटर ह्याण्डलबाट असान्दर्भिक रि-ट्वीट भइरहेको थियो।

 

 

अनधिकृत प्रवेश भएको घटनाबारे छानबिन जारी रहेको र यसबारे सत्यतथ्य छिट्टै सार्वजनिक गरिने प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले जनाएको छ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको ट्वीटर अकाउन्ट @PM_Nepal_ पुन: सञ्चालनमा आएको पनि कार्यालयले एक सूचना जारी गरी जानकारी दिएको छ।

 

प्रतिक्रिया दिनुहोस