आज:  २०७९ चैत्र १२, आईतबार | Sun, 26, Mar, 2023
FLASH NEWS
Advertisement
SKIP THIS

युएईलाई हराउँदै नेपाल विश्वकप क्वालिफायरमा छनोट

एपी खबर २०७९ चैत्र २, बिहिबार (१ हप्ता अघि) १९ पाठक संख्या

काठमाडौं । नेपाल विश्वकप क्रिकेटको क्वालिफायरमा पुगेको छ । इतिहास रच्दै नेपाल पहिलोपटक विश्वकप क्रिकेटको क्वालिफायरमा पुगेको हो । खराव प्रकाशका कारण डक वर्थ लिविस विधिबाट युएइलाई ९ रनले पराजित गर्दै विश्वकप क्रिकेटको क्वालिफायरमा पुगेको हो ।

 

 

यस जितसँगै नेपाल जिम्बावेमा आयोजना हुने विश्वकप खेल्ने छ । युएईले दिएको ३ सय ११ रनको लक्ष्यसहित नेपालले जवाफी ब्याटिङ गरिरहदा खराब प्रकाशको कारण खेल रोकिदा डीएलको आधारमा नतिजा तय गरिएको हो ।

प्रतिक्रिया दिनुहोस