आज:  २०७९ चैत्र १२, आईतबार | Sun, 26, Mar, 2023
FLASH NEWS
Advertisement
SKIP THIS

स्ववियु निर्वाचन : भोलि बिहान ८ बजेदेखि अपराह्न ४ बजेसम्म मतदान हुने

एपी खबर २०७९ चैत्र ४, शनिबार (१ हप्ता अघि) १२ पाठक संख्या

काठमाडौं– त्रिभुवन विश्वविद्यालय स्वतन्त्र विद्यार्थी युनियन निर्वाचन आइतबार बिहान ८ बजेदेखि ४ बजेसम्म हुने भएको छ।

 

त्रिवि स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिले शनिबार प्रेस विज्ञप्ति जारी गर्दै भोलि बिहान ८ बजेदेखि ४ बजेसम्म निर्वाचन हुने जनाएको हो।

 

प्रतिक्रिया दिनुहोस