आज:  २०८० जेष्ठ १९, शुक्रबार | Fri, 02, Jun, 2023
FLASH NEWS

ट्राफिक नियम सम्बन्धि सचेतनामूलक कार्यक्रम संचालन

एपी खबर २०७९ चैत्र ९, बिहिबार (२ महिना अघि) ४७ पाठक संख्या

सिमरा : ट्राफिक नियम सम्बन्धि सचेतनामूलक कार्यक्रम बाराको जितपुरसिमरा उपमहानगरपालिकामा संचालन भएको छ ।

 

जितपुरसिमराका प्रहरी सहायक निरिक्षक दिपक कुमार बस्नेत सहितको ट्राफिक प्रहरीको टोलीले ३ सयजना कार, बस र जिप चालक एवम् सहचालकहरुका साथसाथै यात्रुहरुलाई समेत ट्राफिक नियम सम्बन्धि सचेत गराईएको थियो ।जितपुरसिमरा–१ पथलैयास्थित पूर्व पश्चिम लोकमार्गमा कार्यक्रम संचालन भएको हो । मादक पदार्थ सेवन गरेर सधै ट्राफिक नियम पालना गर्ने यात्रुहरुलाई सुझाव समेत दिएको ।

 

 

प्रतिक्रिया दिनुहोस