आज:  २०८० जेष्ठ १९, शुक्रबार | Fri, 02, Jun, 2023
FLASH NEWS

राष्ट्रियसभा बैठक बस्दै

एपी खबर २०७९ चैत्र १२, आईतबार (२ महिना अघि) ६८ पाठक संख्या

काठमाडौँ- राष्ट्रियसभाको बैठक आइतबार बस्दै छ। १३ औँ अधिवेशन बैठक आज दिउँसो १ बजेका लागि बोलाइएको छ।

 

 

बैठकमा डा. बेदुराम भुसालले ‘राष्ट्रिय मर्यादासम्बन्धी विधेयक, २०७९’ सभासमक्ष पेस गर्ने सम्भावित कार्यसूची रहेको संघीय संसद् सचिवालयले जनाएको छ।तत्पश्चात् राष्ट्रिय मर्यादासम्बन्धी विधेयकबारे बैठकमा संसद्हरूले आ-आफ्नो धारणा राख्नेछन्।

प्रतिक्रिया दिनुहोस