आज:  २०८० जेष्ठ १९, शुक्रबार | Fri, 02, Jun, 2023
FLASH NEWS

उपनिर्वाचनका लागि रास्वपाका उम्मेदवार सार्वजनिक

एपी खबर २०७९ चैत्र १८, शनिबार (२ महिना अघि) ४४ पाठक संख्या

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीले १० वैशाखमा हुने उपनिर्वाचनका लागि आफ्ना उम्मेदवार सार्वजनिक गरेको छ । पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा उपनिर्वाचनका लागि उम्मेदवारको घोषणा गरिएको हो ।

 

यसअनुसार रास्वपाले पार्टी सभापति रवि लामिछानेलाई चितवन २, स्वर्णिम वाग्लेलाई तनहुँ १ र रमेश खरेललाई बारा २ मा उम्मेदवार बनाउने भएको छ ।

प्रतिक्रिया दिनुहोस