आज:  २०८० जेष्ठ १९, शुक्रबार | Fri, 02, Jun, 2023
FLASH NEWS

थप २१ जना कोरोना संक्रमित थपिए

एपी खबर २०८० जेष्ठ १, सोमबार (२ हप्ता अघि) २० पाठक संख्या

काठमाडौं– पछिल्लो २४ घन्टामा २१ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ९१ जनामाथि परिक्षण गर्दा २१ जना नयाँ संक्रमित थपिएका हुन् ।

 

जसमध्ये पिसिआरबाट २५२ तथा एन्टिजेनबाट ८३९ जनामाथि परिक्षण गर्दा २१ जना नयाँ संक्रमित फेला परेका हुन ।हाल १ सय १२ सङ्क्रमितहरूको उपचार भइरहेको छ भने ४८ हजार १ सय २० जनाले खोप लगाएको सो मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस