आज:  २०८० जेष्ठ १९, शुक्रबार | Fri, 02, Jun, 2023
FLASH NEWS

नेपालमा पछिल्लो २४ घण्टामा थप २१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

AuthorAP Khabar२०८० जेष्ठ २, मंगलबार (२ हप्ता अघि) १८ पाठक संख्या

काठमाडौँ – नेपालमा पछिल्लो २४ घण्टामा थप २१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार कोरोनाबाट पछिल्लो २४ घण्टामा कसैको पनि मृत्यु भएको छैन। हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या १२ हजार ३१ पुगेको छ।

 

मंगलबार २४ जना संक्रमणमुक्त भएका छन्। हाल देशभर १०० जना कोरोनाका सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।गत २४ घण्टामा देशभर ३८४ पीसीआर तथा ७१९ एन्टिजेन परीक्षण भएको छ।

प्रतिक्रिया दिनुहोस