आज:  २०८० जेष्ठ १९, शुक्रबार | Fri, 02, Jun, 2023
FLASH NEWS

बुधवार सुनको मूल्य सामान्य वृद्धि,कतिमा हुदैं छ कारोबार ?

एपी खबर २०८० जेष्ठ १०, बुधबार (१ हप्ता अघि) १२ पाठक संख्या

काठमाडौँ । नेपाली बजारमा बुधवार सुनको मूल्य सामान्य वृद्धि भएको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार तोलामा १ लाख ९ हजार २०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बुधवार बढेर १ लाख ९ हजार ८०० रुपैयाँमा कारोबार भएको हो ।

 

यस्तै छापावाल सुन १ लाख ९ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।यसैबिच बुधवार चाँदीको मूल्य तोलामा १३६० रुपैयाँमा कारोबार भएको छ । यसअघि मंगलबार चाँदीको मूल्य तोलामा १३६५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस