आज:  २०८० जेष्ठ १९, शुक्रबार | Fri, 02, Jun, 2023
FLASH NEWS

सुनको मूल्य तोलामा एक हजार रुपैयाँले घट्यो, कतिमा हुदैँ छ कारोबार?

एपी खबर २०८० जेष्ठ ११, बिहिबार (१ हप्ता अघि) १४ पाठक संख्या

काठमाडौं । बिहीबार सुनको मूल्य तोलामा एक हजार रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको प्रतितोला मूल्य १ लाख ८ हजार ८०० र तेजावी सुनको मूल्य १ लाख ८ हजार ३०० रुपैयाँ तोकिएको छ ।

 

बुधबार छापावाल सुनको प्रतितोला मूल्य १ लाख ९ हजार ८०० र तेजावी सुनको मूल्य १ लाख ९ हजार ३०० रुपैयाँ तोकिएको थियो ।बिहीबार चाँदीको मूल्य भने घटेको छ । तोलामा १० रुपैयाँले घटेको चाँदीको मूल्य बिहीबार १ हजार ३५० रुपैयाँ तोकिएको छ ।बुधबार चाँदीको प्रतितोला मूल्य १ हजार ३६० रुपैयाँमा खरिद बिक्री भएको थियो ।

प्रतिक्रिया दिनुहोस