आज:  २०८० जेष्ठ १९, शुक्रबार | Fri, 02, Jun, 2023
FLASH NEWS

स्थानीय तहका जनप्रतिनिधिलाई एमालेको अनुशिक्षण आज देखि

एपी खबर २०८० जेष्ठ १२, शुक्रबार (६ दिन अघि) १४ पाठक संख्या

काठमाडौं,। नेकपा एमालेले आफ्ना पार्टीबाट स्थानीय तहमा निर्वाचित भएका जनप्रतिनिधिहरुलाई अनुशिक्षण दिँदै छ ।एमाले केन्द्रीय कार्यालय च्यासलमा एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यक्रमको उद्धघाटन गर्नेछन् । आजबाट सुरुहुने अनुशिक्षण कार्यक्रम भोलिसम्म जारी रहनेछ ।

प्रतिक्रिया दिनुहोस