आज:  २०८० जेष्ठ १९, शुक्रबार | Fri, 02, Jun, 2023
FLASH NEWS

हावाहुरीले घर ढल्दा च्यापिएकी महिलाको उपचारको क्रममा निधन

एपी खबर २०८० जेष्ठ १२, शुक्रबार (६ दिन अघि) १५ पाठक संख्या

सर्लाही: हावाहुरीमा परेर घाइते भएकी एकजना महिलाको मृत्यु भएको छ। बिहीबार आएको हावाहुरीले घर ढाल्दा च्यापिएर घाइते भएकी महिलाको उपचारको क्रममा मृत्यु भएको हो।

 

जिल्ला प्रहरी कार्यालय,सर्लाहीका अनुसार ब्रह्म्पुरी गाउँपालिका-२ का ६५ वर्षीया सवितादेवी साहको हावाहुरीले ढालेको घरमा चेप्पिन पुग्दा ज्यान गएको हो।बिहीबार साँझ आएको ठुलो हावाहुरीले उनी बस्दै आएको कच्ची घर ढालेपछि उनको सोही घरमा चेप्पिन पुगेकी थिइन्।

प्रतिक्रिया दिनुहोस