आज:  २०८० आश्विन ५, शुक्रबार | Fri, 22, Sep, 2023
FLASH NEWS

जसपा नेपालको केन्द्रीय कार्यर्काकारिणी समिति बैठक शनिबारका लागि बोलाईयो

एपी खबर २०८० जेष्ठ २५, बिहिबार (३ महिना अघि) ५० पाठक संख्या

काठमाडौँ – जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यर्काकारिणी समिति बैठक शनिबारका लागि बोलाइएको छ।

 

 

जेठ २७ गते शनिबार दिउँसो १ बजेका लागि बोलाइएको बैठकमा विधान अधिवेशनको तयारी र समसामयिक राजनीति विषयमा छलफल हुनेछ।पार्टी कार्यालयमा बस्ने बैठकमा सरकारमा रहेका मन्त्रीको काम, गठबन्धन सरकारको समिक्षादेखि पार्टीको संगठनसम्मका विषयमा छलफल हुने स्रोतले बताएको छ।

प्रतिक्रिया दिनुहोस