आज:  २०८० आश्विन ५, शुक्रबार | Fri, 22, Sep, 2023
FLASH NEWS

सुन चाँदीको मुल्य स्थिर,कतिमा हुदैँ छ कारोबार?

एपी खबर २०८० जेष्ठ २८, आईतबार (३ महिना अघि) ६४ पाठक संख्या

काठमाडौँ: साताकाे पहिलाे काराेवार दिन आइतबार नेपाली बजारमा सुनको भाउ स्थिर रहेकाे छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला १ लाख १२ हजार ५ सय रूपैयाँमा काराेवार भएकाे छापावाल सुन आज पनि साेहि मूल्यमा काराेवार भइरहेकाे छ।

 

साथै आज तेजाबी सुनकाे मूल्य पनि स्थिर रहेकाे छ। तेजाबी सुन प्रतिताेला १ लाख ११ हजार ९ सय ५० रुपैयाँ कायम भएको छ। आइतबार चाँदीको भाउ पनि स्थिर रहेकाे छ चाँदी आज तोलाको १ हजार ४५५ रुपैयाँ कायम भएको छ।

 

प्रतिक्रिया दिनुहोस