आज:  २०८० आश्विन ५, शुक्रबार | Fri, 22, Sep, 2023
FLASH NEWS

सर्लाहीमा चट्याङ लागेर भैंसी चराउन गएका एक किसानको मृत्यु

एपी खबर २०८० श्रावण १४, आईतबार (१ महिना अघि) ३५ पाठक संख्या

बलरा नगरपालिका–१ हथियौलका ४५ वर्षीय अर्जुन पटेलको भैंसी चराउने क्रममा चट्याङ लागेर ज्यान गएको प्रहरीले जनाएको छ।

 

सिमसिमे पानी परिरहेका बेला खेतमा भैंसी चराउन गएका पटेललाई चट्याङ लाग्दा घटनास्थलमै ज्यान गएको प्रहरीको भनाइ छ।

प्रतिक्रिया दिनुहोस