आज:  २०८० आश्विन ५, शुक्रबार | Fri, 22, Sep, 2023
FLASH NEWS

कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले आइतवार विश्वासको मत लिने

एपी खबर २०८० भाद्र १, शुक्रबार (१ महिना अघि) ३१ पाठक संख्या

काठमाडाैं  : कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले आइतवार विश्वासको मत लिने भएका छन् ।उनले भदौ ३ गते आइतवार विश्वासको मत लिनका लागि सचिवालयमा निवेदन समेत दिएका छन् ।

 

नेपालको संविधानको धारा १६८ को उपधारा ९२० बमोजिम नियुक्त मुख्यमन्त्री थापाले १६८ को उपधारा ९४० बमोजिम विश्वासको मत लिनका लागि कार्यसूचीमा समावेश गर्ने गरी प्रदेश सभा २०७४ ९पहिलो संशोधनसहितको नियम १२८ को उपनियम ९१० र ९२० बमोजिम विश्वासको मत लिनका लागि निवेदन दिएका हुन् ।थापा गत साउन १६ गते दोस्रोपटक मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

प्रतिक्रिया दिनुहोस