आज:  २०८० आश्विन ५, शुक्रबार | Fri, 22, Sep, 2023
FLASH NEWS

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

AuthorAP Khabar२०८० भाद्र १४, बिहिबार (३ हप्ता अघि) २० पाठक संख्या

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले बिहीबार विज्ञप्ति जारी गर्दै पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि भएको जनाएको हो ।

 

 

डिजेल र मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँ, पेट्रोलमा प्रतिलिटर ४ र एलपी ग्यास प्रतिसिलिन्डर २३५ रुपैयाँ बढेको निगमले जारी गरेको विज्ञप्तीमा उल्लेख छ । नयाँ मूल्य सूची बिहीबार राती १ बजेदेखि लागू हुने छ ।

प्रतिक्रिया दिनुहोस