आज:  २०८० आश्विन ५, शुक्रबार | Fri, 22, Sep, 2023
FLASH NEWS

वीर अस्पतालको छैटौँ तलाबाट हाम फालेर एक जनाको मृत्यु

एपी खबर २०८० भाद्र १८, सोमबार (२ हप्ता अघि) १७ पाठक संख्या

काठमाडौं– वीर अस्पतालको छैटौँ तलाबाट हाम फालेर एक पुरुषको मृत्यु भएको छ । वीर अस्पतालको सर्जिकल भवनको तलाबाट हाम फालेका ती पुरुष अन्दाजी ४० वर्षका रहेका अस्पतालका सूचना अधिकारी सागर मिश्रले बताएका छन् ।

 

उनी बिरामीको आफन्त हुँ भन्दै अस्पतालभित्र प्रवेश गरेका थिए । त्यसपछि उनी माथि तलामा गएर हाम फालेका सूचना अधिकारी मिश्रले बताएका छन् । तर अस्पतालमा उनका कोही बिरामी नभएको अस्पताल प्रशासनले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस