आज:  २०८० आश्विन ५, शुक्रबार | Fri, 22, Sep, 2023
FLASH NEWS

हेटौँडाका सबै स्वास्थ्य संस्था बन्द

एपी खबर २०८० भाद्र २९, शुक्रबार (१ हप्ता अघि) १४ पाठक संख्या

हेटौडा : आकस्मिक बाहेकका हेटौंडाका सम्पूर्ण स्वास्थ्य संस्थाले सबै सेवाहरू बन्द गरेका छन्। चिकित्सक कुटपिटको विरोध तथा सो घटनामा संलग्नलाई कारवाहीको माग गर्दै हेटौंडाका सरकारी तथा निजी स्वास्थ्य संस्थाका आकस्मिक बाहेकका सबै सेवा बन्द गरिएको हो।

 

सुरक्षा नभएको तथा यथास्थीतिमा उपचार सेवा दिन नसक्ने भन्दै हेटौंडाका चिकित्सकहरूले आकस्मिक बाहेक सबै सेवा बन्द गराएको जनाइएको छ।

प्रतिक्रिया दिनुहोस