आज:  २०८० मंसिर १७, आईतबार | Sun, 03, Dec, 2023
FLASH NEWS

आयल निगमले घटायो पेट्रोलियम पदार्थको मूल्य, पेट्रोलमा ११ र डिजेलमा ५ रुपैयाँ घट्यो

AuthorAP Khabar२०८० आश्विन २८, आईतबार (१ महिना अघि) ५४ पाठक संख्या

काठमाडौँ– नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले प्रतिलिटर पेट्रोलमा ११ र डिजेलमा ५ रुपैयाँ घटाएको हो ।

नयाँ मूल्य आइतबार राति १२ बजेदेखि लागू हुने निगमले जनाएको छ । भारतीय आयल कर्पोरेशन आईओसीले घटाएर नयाँ मूल्यसूची पठाएकाले मूल्य समायोजन गरिएको निगमले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस