आज:  २०८० मंसिर १७, आईतबार | Sun, 03, Dec, 2023
FLASH NEWS

कञ्चनपुरको लालझाडीमा श्रीमान्-श्रीमती मृत फेला

एपी खबर २०८० कार्तिक २६, आईतबार (३ हप्ता अघि) १४ पाठक संख्या

कञ्चनपुर – कञ्चनपुरको लालझाडी गाउँपालिका–१ बिनबारीमा एक दम्पती आफ्नै घरमा मृत फेला परेका छन् । बिनबारीका २६ वर्षीय श्यामकुमार राना र उहाँकी पत्नी २५ वर्षीया पुष्पा राना आज घरभित्र झुण्डिएको अवस्थामा फेला परेका हुन् ।

 

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीले राना दम्पती मृत फेला परेका विषयमा प्रहरीले अनुसन्धान थालेको जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस