आज:  २०८२ फागुन १९, मंगलबार | Tue, 03, Mar, 2026
FLASH NEWS
Advertisement
SKIP THIS

बाराका प्रहरी हवलदार हजरा नगद सहित अख्तियारद्वारा पक्राउ

AuthorAP Khabar २०७५ कार्तिक ३०, शुक्रबार ( ७ साल अघि) ७२७ पाठक संख्या

AP डेस्क

जीतपुर, कार्तिक ३० : बाराको कलैया स्थित देवकि धर्मशालाबाट नगद सहित प्रहरी हवलदार पक्राउ परेका छन् । अख्तियारको टोलिले बारामा कार्यरत प्रहरी हवलदार सुदामा हजरालाई नियन्त्रणमा लिएको छ । हजरासंग नगद एक लाख समेत अख्तियारले बरामत गरेको छ । थप विवरण अाउन बाकि रहेको छ ।

प्रतिक्रिया दिनुहोस