आज:  २०८२ फागुन २०, बुधबार | Wed, 04, Mar, 2026
FLASH NEWS
Advertisement
SKIP THIS

वञ्चराे प्रहारबाट मृत्यु

AuthorAP Khabar २०७५ पौष २, सोमबार ( ७ साल अघि) ५९९ पाठक संख्या

 पुस २  :  वञ्चराे प्रहारबाट गम्भीर घाइते भएका तिलाठि काेईलाडी गाउँपालिकाका ३२ वर्षीय परशुराम मिश्र `राका´ काे उपचारको क्रममा अाज विहान मृत्यु भएपछि अाफन्तद्वारा राजविराज-कुनाैली सडक खण्ड अवरुद्घ । मृतकलाई क्षतिपूर्ति र दाेषीलाई कारवाहिकाे माग।

प्रतिक्रिया दिनुहोस