असोज , २ : भारतका केन्द्रीय गृहमन्त्री अमित शाहले अवैध आप्रवासीहरुलाई देशबाट बाहिर निकालिने घोषणा गरेका छन् ।गृहमन्त्री शाहले नेसनल रजिस्ट्रर अफ सिटिजन्स (एनआरसी) लाई आसाममा मात्रै सीमित नराखी देशभर लागू गेर आप्रवासीलाई देश निकाला गरिने बताएका हुन् ।
भारतीय दैनिक पत्रिका हिन्दूस्तानले आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री साहले भने, ‘तपाईंहरु ईंग्ल्याण्ड, नेदरल्यान्ड्स, अमेरिका गएर बस्नुस् । तपाईंलाई कसैले घुस्न दिने छैन । भारतमा आएर चाहिँ कोही कसरी बस्न सक्छ, यसरी देश चल्दैन ।’
नयापत्रिका ;











प्रतिक्रिया दिनुहोस