आज:  २०८२ फागुन ३०, शनिबार | Sat, 14, Mar, 2026
FLASH NEWS
Advertisement
SKIP THIS

२०७६ कात्तिक २६ गतेको राशिफलकार्तिक

AuthorAP Khabar २०७६ कार्तिक २६, मंगलबार ( ६ साल अघि) ४३३ पाठक संख्या

कार्तिक २६:

मेष-काममा फाइदा मिल्नेछ, व्यापारमा लाभ हुनेछ ।
वृष- राजनीतिक लाभ हुनेछ, रोजगारीमा फाइदा मिल्नेछ ।
मिथुन– काममा प्रशंसा हुनेछ, अधुरा काम बन्नेछन् ।
कर्कट- अपजसको भय रहन्छ, काममा बाधा हुनेछ ।
सिंह- वैवाहिक सुख मिल्नेछ, माया प्रेममा प्रगति हुुुनेछ ।
कन्या- शत्रुभय हट्नेछ, स्वास्थ्यमा सुधार मिल्नेछ ।

तुला- सन्ततिको सुख मिल्नेछ, आम्दामीको स्तर बढ्नेछ ।
वृश्चिक- आफन्तले दोष लाउनेछन्, चिसोले स्वास्थ्य बिग्रिने छ ।
धनु –दाजुभाइको साथ मिल्नेछ, काममा चटारो हुनेछ ।
मकर –आफन्तसंग भोजनको सुख मिल्नेछ, धनको कारोवार बढ्नेछ ।
कुम्भ- घरायसी काममा अलमल हुनेछ, मनोरन्जनमा समय बित्नेछ ।
मीन –अनावस्यक खर्च हुनेछ, यात्रामा झन्झट आउनेछ ।

प्रतिक्रिया दिनुहोस