आज:  २०८२ फागुन ३०, शनिबार | Sat, 14, Mar, 2026
FLASH NEWS
Advertisement
SKIP THIS

२०७६ पुस ५ गतेकाे राशिफल

AuthorAP Khabar २०७६ पौष ५, शनिबार ( ६ साल अघि) ४०५ पाठक संख्या

पौष ०५

मेष- पारिवारिक भेटघाट हुनेछ । विदेशबाट फाईदा मिल्नेछ ।
वृष- स्वास्थ्यमा सुधार हुनेछ । वादविवादमा राहत मिल्नेछ ।
मिथुन- बुद्धिले सहि निर्णय लिनेछ । आम्दानी राम्रो हुनेछ ।
कर्कट- मानसिक तनाव बढ्नेछ । घरायसी समस्यामा परिनेछ ।
सिंह- पराक्रम बढ्नेछ । छोटो यात्रा हुनेछ ।
कन्या- धनको कारोबार बढ्नेछ । बोलीले मित्रता बढ्नेछ ।

तुला- आफ्नो पहिचान रहनेछ । नयाँ कामको थालनी हुनेछ ।
वृश्चिक- खर्च बढ्नेछ । यात्रामा सास्ती हुनेछ ।
धनु- अचानक फाईदा मिल्नेछ । किनमेलमा व्यस्त भईनेछ
मकर- सरकारी फाईदा मिल्नेछ । रोजगारीमा अवसर पाईनेछ ।
कुम्भ- धर्ममा मन जानेछ । ठुलाबडाबाट आश्वासन पाईनेछ ।
मीन- काममा अपजस मिल्नेछ । स्वास्थ्यमा समस्या थपिनेछ ।

प्रतिक्रिया दिनुहोस