आज:  २०८२ फागुन ३०, शनिबार | Sat, 14, Mar, 2026
FLASH NEWS
Advertisement
SKIP THIS

२०७६ माघ १३ गतेको राशिफल

AuthorAP Khabar २०७६ माघ १३, सोमबार ( ६ साल अघि) ३६४ पाठक संख्या

मेष– संगीतमा रुचि जानेछ, शैक्षिक क्षेत्रमा लाभ मिल्नेछ ।
वृष– जागिरको योग बन्नेछ, काममा प्रशंसा मिल्नेछ ।
मिथुन– भातृ सहयोग मिल्नेछ, जोस जागर बढ्नेछ ।
कर्कट– झमेलामा परिनेछ, मित्रबाट धोका हुन सक्नेछ ।
सिंह– आफ्नो पहिचान बन्नेछ, भरपुर साथ पाइनेछ ।
कन्या– स्वास्थ्यमा सुधार हुनेछ, पुरानो व्यवहार मिल्नेछ ।

तुला– आम्दामीको स्तर बढ्नेछ, व्यापारमा सन्तुष्टि मिल्नेछ ।
वृश्चिक– पारिवारिक झमेला थपिनेछ, तनावमा काम गर्नु पर्नेछ ।
धनु– भाग्यले साथ दिनेछ, अधुरा काम बन्नेछन् ।
मकर– खानपिनमा मस्त भइनेछ, धनमा वृद्धि हुनेछ ।
कुम्भ– व्यवसायिक यात्रा हुनेछ, दाम्पत्य सुख मिल्नेछ ।
मीन– गुप्त शत्रुले बाधा दिनेछन्, विवादमा सम्झौता हुनेछ ।

प्रतिक्रिया दिनुहोस