आज:  २०८२ फागुन २९, शुक्रबार | Fri, 13, Mar, 2026
FLASH NEWS
Advertisement
SKIP THIS

टर्कीमा १७१ यात्रु बोकेको विमान दुर्घटना हुँदा ३ जनाको मृत्यु

AuthorAP Khabar २०७६ माघ २३, बिहिबार ( ६ साल अघि) ४७२ पाठक संख्या

माघ २३ टर्की

टर्कीमा यात्रुवाहक विमान दुर्घटना भएको छ । इज्मिर प्रान्तको साबिहा गोक्सेन विमानस्थलमा अवतरणको विमान दुर्घटना भएको हो । दुर्घटनामा तीन जनाको मृत्यु भएको छ ।

१७१ यात्रु र चालक दलका ६ सदस्यसहितको विमान धावनमार्गबाट चिप्लिएर दुर्घटना भएको हो । चिप्लिएर धावनमार्गबाट बाहिरिएको विमान ३ टुक्रा भएको छ । विमान ३ टुक्रा भए पनि तीन जना वाहेक अन्य यात्रु भने बच्न सफल भएका छन् ।

प्रतिक्रिया दिनुहोस